गौशालाबाट नक्कली नाेट सहित एकजना पक्राउ
मनिषा शर्मा
गौशाला ,महोत्तरी
महोत्तरीकाे गाैशालाबाट नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने गौशाला नगरपालिका ९ डुवरवन्नाका ४४ बर्षिय तरकारी व्यापारी सुकन महतो रहेका छन् ।
तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना वाहिर आएकाे कुरा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जनाएका छन ।
नक्कली पैसाको घटना बाहिर आएपछि उनको गौशाला स्थित डेरामा खानतलाशी गर्दा प्रहरीले नेपाली तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको नोट रू ८,८२,४२० र भारतीय विभिन्न दस्को कटिङ गरिएको र नगरिएको नक्कली नोट भा. रू २,७७,९७०, विभिन्न दरको नेपाली सक्कली नोट रू ५,०००, विभिन्न दरको भा. रू सक्कली नोट रू २६, कैची थान-१, EPSON लेखेको प्रिन्टर मेशिन धान १, रवर स्टाम्प थान-१, लालीगुरास छाप भएको फलामको ढ्याक थान- ३ र महात्मागान्धी भएको फलामको ट्र्याक थान-१, कम्प्युटर पेपर ३ रिम, काठको ट्रेस फर्मा थान २, सिमकार्ड न. ९८१७६०४०७७ भएको ITEL Company को मोवाईल थान-१ बरामद गरिएको कुरा जिल्ला प्रहरी कार्यालय जलेश्वरले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments