नेपाल राहत शिक्षक औरही नगरपालिका कार्य समिती गठन

5 वर्ष पहिले प्रकाशित

(2078-07-11 B.S.)

2331 पटक देखिएको

धर्मेन्द्र कुमार यादव

महोत्तरी

अफ्नो पेशागत हक हितको लगी जुटेका राहत शिक्षक महोत्तरी जिल्लाको औरही नगरपालिकामा नगरपालिका स्तरिय अधिवेशन बिहिवार सम्पन भएको छ ।

श्री राष्ट्रिय आधारभूत विद्यालय औरही ३ माइस्थानमा भएको अधिवेशनबाट उक्त कार्य समिती सर्वसहमतीबाट गठन भएको छ।

नव गठित समितीको अध्यक्ष संजय कुमार यादव, उपाध्यक्ष सुनिता यादव, कोषाध्यक्ष सरिता झा, सचिव बिनोद दास, सह सचिव सकल किशोर मण्डल, सदस्यहरुमा पचु महरा, रेखा चौधरी, रिता यादव, ममता यादव चयन भएका छन।

सरिता झाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ को उप महासचिव धर्मेन्द्र कुमार यादव, विशिष्ट अतिथी जिल्ला सचिव महाबिर सिंह कुश्वाहा, जिल्ला कोषाध्यक्ष राम स्वार्थ साह लगायत औरही नगरपालिकामा कार्यरत सम्पुर्ण राहत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले