नेपाल विधार्थी संघ मुगु काठमाडौं सम्पर्क समितको कार्यबाहक अध्यक्षमा हिक्मत साही

5 वर्ष पहिले प्रकाशित

(2078-07-16 B.S.)

2275 पटक देखिएको

पवन प्रसाद साह

कार्तिक, १६  काठमाडौं

नेपाल विधार्थी संघ मुगु काठमाडौं सम्पर्क समितिको कार्यबाहक अध्यक्षमा हिक्मत साहीलाई जिम्मेवारी दिइएको छ।

नेपाल विधार्थी संघको विधान २०२७ को  छैठो संसोधन ३०७३ बमोजिम गठित नेपाल विधार्थी संघको मुगु काठमाडौं सम्पर्क समितिको कार्यबाहक अध्यक्षमा हिक्मतलाई कार्तिक १५ गते देखि जिम्मेवारी दिएको हो।

हिक्मत साहीलाई संगठनको मूल्य मान्यतालाई ध्यानमा राखी संगठन विस्तार एवम ने.बि. संघको संगठनात्मक गतिविधि अगाडि बढाउन निर्देशन दिदै सफल कार्यकालको शुभकामना समेत नेपाल विधार्थी संघ मुगु काठमाडौं सम्पर्क समितिको अध्यक्ष सुशील पोडासैनीको हस्ताक्षरित पत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले