गौशाला नगरपालिका १० बटौवा स्थित राहत वितरण कार्यक्रम सम्पन्न
ममता शर्मा
कार्तिक १८ , गौशाला
महोत्तरीको गौशाला नगरपालिका वडा न . १० बटौवा स्थित राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।
रामजानकी कुटी टोल स्थित सुजि फाउन्डेसन दलित सरोकार मंच सप्तरी द्वारा गौशाला नगरपालिका वडा न . २, वडा न . ५,वडा न . १० गरि ९ सय ४२ विपन्न, गरिब तथा दलित जनसमुदायका परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

जसमा २५ किलो कतरनीको चामल, १० किलो पिठो, १ लिटर तेल, १ किलो दाल, १ किलो चिनी, ४ ओटा साबुन लगायत प्रत्येक परिवार प्रति रु . ५ हजारको लागतमा ८ किसिमका खाद्यान्न सामग्री वितरण गरिएको गौशाला नगरपालिकाका क्रमचारी प्रकाश महराले जानकारी दिएका छन् ।

कोरोना महामारीको समस्या यथाबत रहेको समयमा दलित विपन्न परिवारहरुलाई केहि सहजता प्रदान गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको उनले बताए। राहत कार्यक्रमको निर्देशक भोला पासवानले गरेका थिए ।
कार्यक्रममा राहत सामग्री वितरण गर्नको लागि शिक्षक इन्दल मोची गौशाला नगरपालिकाका क्रमचारी प्रकाश महरा लगायत विभिन्न बुद्धिजीवि समाजसेवीहरुको उपस्थिति रहेको थियो।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments