छठ पर्वको उपलक्ष्यमा घडिअर्वा स्पोर्ट्स क्लवद्वारा रक्तदान कार्यक्रम सम्पन्न
पवन प्रसाद साह
वीरगंज, पर्सा
हिन्दूहरूको महान पर्व छठको उपलक्ष्यमा वीरगंज स्थित घडिअर्वा स्पोर्ट्स क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
घडिअर्वा स्पोर्टस क्लवको आयोजनामा घडिअर्वा पोखरीमा गरेको रक्तदान कार्यक्रममा ८२ पोका रगत संकलन भएको छ । छठ पर्वको पहिलो दिन अर्थात नहाय-खायको अवसरमा घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा २ महिला सहित ८२ जनाले रक्तदान गरेका छन।
घडिअर्वा स्पोर्ट्स क्लवका अध्यक्ष लखनलाल गुप्ताको सभापतित्व र वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य सुशील कुमार कानुले रक्तदान गरेर शुभारम्भ गर्नु भएको थियो । घडिअर्वा स्पोर्ट्स क्लवले प्रत्येक वर्ष छठ पर्वको अवसरमा रक्तदानको आयोजना गर्दै आएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments