मिथिलान्चलको सभ्यता छठ पर्व : मन्त्रि साह
कार्तिक २४
प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसादले आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत अवस्थित छठ घाटमा अवलोकन गरेका छन् ।
उनले जिल्ला अन्तर्गत गौशाला नगरपालिका स्थित मरहा धार गरि विभिन्न छठ घाटको अवलोकन गरेका हुन् । परिवार तथा सन्तानको सुख र सम्वृद्धिको लागि अत्यन्तै निष्ठा पुर्वक मनाइने हिन्दुहरुको पर्व छठमा श्रद्धापुर्वक व्रत बस्ने ब्रतालुहरु संग भेटघाट गर्दै विभिन्न घाटहरुको अवलोकन गरेका छन् । जसमा नेकपा माओवादीका युवा नेता सचिव सूर्यनारायण साह ,उनकी श्रीमती प्रतिनिधि सभा सदस्य माननीय दिल कुमार साह लगायत विभिन्न बुद्धिजीवीहरु पनि सम्मिलित रहेका थिए ।
अवलोकनको क्रममा मन्त्रि साहले पर्वको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सम्पूर्णलाई मेलमिलापको साथ पर्व मनाउन आग्रह गरेका छन् । आज छठ पर्वको मुख्य दिन हो ।घाटहरुमा लगाईएको झिकमिके बलले रातिको समयमा झनै मनमोहक देखिएको उनले बताए । यस्तै तराई मधेसको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको सुमधुर गीत घाटको रौनकता नै बदलिएको उनेल बताएका छन् । साथै यसले मिथिलान्चलको सभ्यता बढाएको समेत उनले बताएका छन्
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments