नगर प्रमुख यादव द्वारा छठ घाटको अवलोकन

5 वर्ष पहिले प्रकाशित

(2078-07-24 B.S.)

2648 पटक देखिएको

कार्तिक २४ 

महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले नगरको समुर्ण वडा स्थित रहेका छठ घाटको अवलोकन गरेका छन् ।

परिवार तथा सन्तानको सुख र सम्वृद्धिको लागि अत्यन्तै निष्ठा पुर्वक मनाइने हिन्दुहरुको पर्व छठमा श्रद्धापुर्वक व्रत बस्ने ब्रतालुहरु संग भेटघाट गर्दै विभिन्न घाटहरुको अवलोकन गरेका छन् । छठी मैयाको दर्शन गर्नुका साथै उनि विभिन्न कार्यक्रममा सहभागी समेत भएका छन् ।

घाटहरुको अवस्थाको अवलोकन गर्दै उनले छठ पर्व हार्दिक शुभकामना व्यक्त गर्दै यसमा महत्व हाम्रो समाजमा रहेको भन्ने कुरा दर्शाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले