वडा अधिवेशन तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न
निरन्जन साह
कार्तिक, २७
महोत्तरीको औरही नगरपालिका वडा न. ६ बैरियामा नेपाली कांग्रेसको वडा अधिवेशन तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसका औरही नगरपालिका नगर कमिटि द्वारा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता नगर सभापति जोगेंद्र यादवले गरेका थिए। कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ ,विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य किरण राय ,जिल्ला सभापति महेन्द्र कुमार राय ,क्षेत्रीय सभापति उतिम प्रसाद यादव ,औरही नगरपालिकाका नगरप्रमुख सुनिल कुमार यादव लगायत पार्टीका कार्यकर्ताहरु तथा जनासमुदायको उपस्थित रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले आफ्नो मन्तव्यमा शुभकामना व्यक्त गर्दै देश र जनताको लागि जहिले पनि नेपाली कांग्रेस लड्दै आएको र राना शासन अन्त्य गर्न होस वा राज तन्त्र हटाउन नेपाली कांग्रेस सदैव अगाडी बढेको बताएका छन्। त्यसैले आउदो चुनावमा नेपाली कांग्रेसलाइ विश्वास गरि मत दिनुपर्ने धारणा राखेका छन् ।
प्रमुख अतिथिले आफ्नो मन्तव्यमा शुभकामना दिदै भने ,”नेपाली कांग्रेस पार्टीलाई सुद्ढिधकरण गरि यस पार्टीलाई जनताको पार्टी बनाउने छु र पार्टीको मुख्य योजना शिक्षा ,कृषि ,रोजगारलाई आधुनिक तरिकाबाट अगाडी बढाउने छु जहिले पनि नेपाली कांग्रेस जनताको सुख सम्वृद्धिको लागी सोच्ने छन्।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments