लोकतान्त्रिक समाजवादी पार्टी कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-27 B.S.)

3202 पटक देखिएको

ममता शर्मा

कार्तिक ,२७ 

महोत्तरीको औरही नगरपालिका बैरिया स्थित लोकतान्त्रिक समाजवादी पार्टीको पार्टीका कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

लोसपा पार्टी द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व रक्षा मन्त्रि शरत सिंह भण्डारी ,संघीय सांसद निर्जला राउत ,लोसपा पार्टीको नगर अध्यक्ष श्री शंकर यादव ,सम्सी गाउँपालिकामा मेयरको प्रत्यासी शेष अन्वारुल ,गौशालाका लोसपा पार्टीका देव नारायण महतो ,पार्टीको जिल्ला अध्यक्ष राजेन्द्र सिंह , पार्टीका कार्यकर्ताहरु लगायत जनसमुदायको उपस्थिति रहेको थियो । 

कार्यक्रमा सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएको थियो ।त्यसैगरी कार्यक्रमा अधिकांस वक्ताहरुले पुर्व रक्षा मन्त्रि शरत सिंह भण्डारी जस्ता नेताको देशलाइ आवश्यकता रहेको भन्ने कुरामा जोड दिदै इतिहास परिवर्तन गर्दै समाज तथा देशलाई उन्नतिको बाटोमा लैजानको लागि लोसपा पार्टीलाइ जनताले साथ दिनै पर्ने बताएका छन् ।

त्यस्तै मधेशी जनतालाई एकरुपताका साथ अधिकार दिलाउनको लागि लोसपा पार्टी सधै संघर्ष गर्दै आएको र यसले आगामी दिनहरुमा जनताको लडाई गर्ने र जनताको लागि नै हरेक पक्षको सुधारपूर्ण रुपले विकास गर्ने धारणा राखेका छन् ।

जसको लागि लोसपा पार्टीलाई आगामी चुनावमा मत दिने पर्ने आवाज समेत कार्यक्रममा उठेको थियो अन्य पार्टी परित्याग गरि सयौ कार्यकर्ता लोसपा पार्टी प्रवेश गरेको समेत जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले