रामगोपालपुर नगरपालिकामा दुर्घटना हुदा एक जना घाइते
कार्तिक, २९
महोत्तरीको रामगोपालपुर नगरपालिकामा दुर्घटना हुदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय सिकेन्द्र यादवको छोरा २ वर्षीय आर्यश यादव रहेका छन् ।
आइतबार करिब ६ :३० बजेको समयमा यादवलाइ रामगोपालपुर न.पा. वडा नं. ६ स्थित ज.९ प ८२७४ नं.को मोटरसाईकलले ठक्कर दिदा घाईते भएका थिए। उनलाई जनकपुर पठाइएको प्रहरीले जनाएको छ। साथै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र मोटरसाईकल चालक उपचारमा संलग्न रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै आइतबार करिब १९:१० बजेको समयमा महोत्तरी गौशाला नगरपालिका वडा न. ३ स्थित औरहिबाट गौशाला तर्फ जादै गरेको ON TEST मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक वडा न.४ बस्ने करिब ३० वर्षीय जयकिशोर साह घाईते भएका छन्।
उनलाई उपचारको लागि स्थानिय राधाकृष्ण स्वास्थ्य क्लिनिक औरहिमा लगिएको प्रहरीले जनाएको छ। मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ। त्यस्तैगरी आइतबार करिब साढे नौ बजेको समयमा महोत्तरी बर्दिवास नगरपालिका १० स्थित पुर्व पश्चितम लोक मार्गमा सर्लाहीबाट बर्दिवास तर्फ आउदै गरेको ना ५४ प ४६०० नं. को मोटरसाईकलले बाटो क्रस गर्नै लागेको गोरु संग अचानक ठक्कर खादा गोरुको घटनास्थलमै मृत्यू भएको छ।
मोटरसाइकल चालक रौतहट चन्द्रपुर न.पा. १ बस्ने बर्ष २८ को श्याम काफ्ले घाईते भएका छन्। उनलाई उपचारको लागी बर्दिवास स्थित शुभ स्वस्तिक अस्पताल पठाईएको प्रहरीले जनाएको छ। त्यस्तै सोमाबर १०:१५ बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ खैरा चौक स्थित जनकपुर जलेश्वर सडक खण्डमा जनकपुरबाट भिठ्ठामोड तर्फ जाँदै गरेको ना. १ ख. ८४१ नं. को यात्रु बाहक बसले भिठ्ठामोडबाट जनकपुर तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिदा चाकल सोहि नगरपालिका वडा न. ४ सुगा बस्ने ईन्दल महतोको छोरा १० वर्षीय तुलेश्वर महतो र साईकल पछाडि सवार मोहन महतोको छोरा ७ वर्षीय अवधेश महतो घाईते भएका छन् ।
उनीहरुलाइ उपचारको लागि जलेश्वर अस्पताल पठाइएको र बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। त्यस्तै सोमबार करिब १ :२० बजेको समयमा महोत्तरीको सम्सीगा.पा.४ स्थित BR 3005932 नं.को मोटरसाईकललाई नम्बर नखुलेको मोटरसाईकले ठक्कर दिदा BR 3005932 नं.को मोटरसाईकल चालक सम्सी गा.पा.७ बस्ने अं.२१ वर्षीय संतोष कुमार यादव घाईते भएका छन् ।
उनलाई उपचारको लागि जनकपुर तर्फ लगिएको तथा फरार मोटरसाइकल चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments