नेपाल परिवार दल पर्साको अधिवेशन सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-30 B.S.)

4369 पटक देखिएको

उपेन्द्र पासवान 

नेपाल परिवार दल जिल्ला कार्य समिति पर्साको अधिवेशन सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

ओम होटल एण्ड पार्टी प्यालेस वीरगंजमा भएको अधिवेशनमा प्रमुख अतिथि प्रदेशसभा सदस्य रमेश कुर्मीले गरिब, दलित, सिमान्तकृत समुदायको वृद्धि विकासको लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य कुर्मीले अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सर्वसहम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सुझाव समेत दिएका थिए । अधिवेशनको बन्दशत्रले पुनः पल्टन पटेलकै अध्यक्षतमा नयाँ कार्य समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा सुबा यादव, सचिवमा दुधनाथ चौहान, कोषाध्यक्षमा बलीस्टर पटेल त्यसैगरी सदस्यहरुमा दिलीप मण्डल, सुदिश पटेल, जनक राउत, सिनोध राय, बिरेन्द्र साह चयन हुनु भएको जनाईएको छ । सो कार्यक्रमको स्वागत केन्द्रिय सदस्य रामचन्द्र चौधरी र डोमाई साह सोनारले गर्नु भएको समाचारमा जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले