मिश्रको दर्जनौ संघ सस्थाद्वारा भव्य बिदाई तथा सम्मान
उपेन्द्र पासवान
कार्तिक ३०गते
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको सरुवा भए पछी आज सदरमुकाम कलैयामा विभिन्न संघ संस्थाले उनको बिदाई तथा सम्मान गरेको छ ।
प्रहरी नायब उपरीक्षकको सरुवा महानगरीय प्रहरी वृत बालाजुमा भएको छ । आज एक कार्यक्रमका बीच कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको गोपाल सेवा समितिको सभाहलमा उनको जिल्लाका दर्जनौं संघसंस्थाले बिदाई तथा सम्मान गरेका हुन् ।
बारामा करिब २ बर्ष काम गरेका प्रहरी नायब उपरीक्षक मिश्र अत्यन्तै सरल स्वभावका थिए । उनको त्यही स्वभावले बाराली जनताले सोझै मिश्र संग आ आफ्नो समस्या राख्ने गरेकोले बिदाइ तथा सम्मान कार्यक्रममा सबैले उनको प्रसंशा गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक मिश्रले व्यवसायिक प्रहरी सेवा प्रवाह नै आफ्नो पहिलो प्राथमिकता भएको बताउदै आगामी दिनमा नागरीकसंग हातेमालो गर्दै समाजका व्याप्त समस्यालाई पार लगाउन आफुलाई बारा बसाईले थप दक्ष बनाएको बताउनु भयो ।
उक्त कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र कलैयाका अध्यक्ष महम्मद सागिरको रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव संगै नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष राम प्रसाद साह , नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाका अध्यक्ष बृज किशोर यादव , भगत जी नेपाल लेखा पढी कानुन व्यवासायी एसोसिएसन बाराका उपाअध्यक्ष शुवपुजन ठाकुर, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका सदस्य उपेन्द्र पासवान, नेपाल स्काउट बाराका आयुक्त भरत साह , समाजसेवी तथा नेपाल लेखापढी कानुन ब्यवसायी संघ का सल्लाहकार पन्नालाल कुश्वाहा , महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवाल ,विश्व हिन्दु युवा संघ बाराका अध्यक्ष सागर पटेल,मनोकामना कलेजका प्रमुख रामबाबु कुश्वाहा,ब्राईट ल्याण्ड बोर्डिङका संस्थापक रामधारी यादव,नेपाल पुर्व प्रहरी संगठनका बारा अध्यक्ष यज्ञनन्द द्विबेदी,समाजसेवी अमरदिन मन्सूर,नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरब,पतन्जली योगपिठ कलैयाका अध्यक्ष सुरेश साह,साक्षर सामुदायिक सिकाई केन्द्र कलैयाका नवल किशोर चौरसिया,सहित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
मिश्रको स्थानमा जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरीक्षक राजेश थापा आउने भएका छन् । उनी यस अगाडी प्रहरी बृत जगाती , भक्तपुरमा कार्यरत थिए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments