नेपाल परिवार दल बाराको दोस्रो जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न 

5 वर्ष पहिले प्रकाशित

(2078-08-01 B.S.)

3007 पटक देखिएको

उपेन्द्र पासवान

मंसिर १,बारा

नेपाल परिवार दल बाराको दोस्रो जिल्ला अधिवेशन  कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षतामा परिवार दल बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरी रहेका थिए ।

उहाँ फेरि सर्व सहमतिबाट जिल्ला अध्यक्षमा चयन हुनु भएको छ । दोस्रो जिल्ला अधिवेशन ५१ सदस्यीय सर्व सहमतीबाट चयन भएको छ । बाराको सदरमुकाम कलैया स्थित दास गेस्ट हाउसमा नेपाल परिवार दल बाराको दोस्रो जिल्ला अधिवेशनका प्रमुख अथिती भ्रचुअल माध्यमबाट परिवार दलको केन्द्रिय अध्यक्ष एवम पुर्व मन्त्री एकनाथ ढकालले देश र जनता हाम्रो पहिलो प्राथमिकता असल परिवार  समृद्ध नेपाल एक राष्ट्र एक परिवार हुनु पर्छ साथै नयाँ  जिल्ला कार्य समितिलाइ सफलताको शुभकामना सहित सम्बोधन गर्नु भएको थियो।

उक्त कार्यक्रममा विशिष्ट अथिती परिवार दल पर्साको जिल्ला अध्यक्ष पलट्न प्रसाद कुर्मीको रहेको थियो । त्यसैगरि लोसपाका नेता ओमप्रकाश चौधरी जनमत पार्टीका केन्द्रिय सदस्य रामबाबु साह, नेपाल परिवार दल बारा क्षेत्र न. ४ का सांसद प्रतयासी डोमाइ साह सोनार, परिवारको रामबाबु सोनार, गान्धी सहनी, बिनेश चौधरी, हरिन्द्र चौधरी, ननहक चौधरी, किसोरी गिरि कनक चौधरी,विद्यार्थी परिवारका सुनिल यादव, सुरक्षाकर्मी संचारकर्मी लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालक उपेन्द्र पासवानले गर्नु भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले