साेनमा गाउँपालिका ४ खेस्राहाको विकास निर्माण कार्यमा व्यापक अनियमियता

5 वर्ष पहिले प्रकाशित

(2078-08-02 B.S.)

2569 पटक देखिएको

धर्मेन्द्र कुमार यादव

मंसिर २ ,महोत्तरी,

महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न, ४ खेस्राहमा भएको विकास निर्माणमा व्यापक अनियमियता भएको छ। वडा कार्यालयबाट निर्माण भएको सडक, विधालयकाे भवन र धर्मशालामा, माटो ग्राभेल जस्ता कामहरुमा व्यापक अनियमियता रहेको स्थानीयहरुले भनेका छन् । स्थानियहरुले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग वर्दिवासमा निवदेन समेत दिएका छन।

उपभाेक्ता समिति मार्फत विधालयकाे एक काेठा भवनकाे लागि ११ लाख रकम निकासा गरिएकाे थियाे तर काेठाको प्लास्टर, झ्याल, ढाेका तथा ढलान जस्ता कुनै काम नगरी पूरा बजेट खर्च भइसकेको जनाएका  छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले