भ्रष्टाचारीलाई सजाय दिनको लागि कुनै कसर बाकी राख्दैनौ :विरेन्द्र महतो
ममता शर्मा
मंसिर २
जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र महतो (जीवन त्यागि ) ले भ्रष्टाचारीहरुलाई सजाय दिनको लागि कुनै कसर बाकी नराख्ने बताएका छन् ।महोत्तरीको गौशाला नगरपालिका स्थित गौशालामा सम्पन्न र्यालीलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ," भ्रष्टाचार गर्नेहरुलाई डा.सिके राउत नेतृत्वको जनमत पार्टीले कुनै हालतमा छोड्ने छैन बरु त्यसको लागि बारम्बार जेल नै किन जान नपरोस स्वरागी कहिले पनि जेल जानबाट डराउदैनन् त्यसैले जति पनि भ्रष्टाचारीहरु छन् ।सतर्क हुनुस् नभएमा घर तथा कार्यालय देखि समातेर ल्याएर विच बाटोमा जुताको माला लगाउने छौ र त्यसको लागि जेल जानु परे पनि जानेछौ ।जनमत पार्टीका कार्यकर्ता रिहा भए पश्चात स्वागत तथा विजय जुलुश कार्यक्रममा पार्टीका नगर अध्यक्ष जोगेन्द्र साहले नेतृत्व गरेका थिए।
कार्यक्रमा केन्द्रिय सदस्य विरेन्द्र महतो,वडाका नेतागणहरु ,पार्टीको जिल्ला अध्यक्ष कोमल यादव ,जिल्ला सदस्य सुरेन्द्र भण्डारी लगायत विभिन्न कार्यकर्ताहरु ,स्वराजीहरु तथा जनसमुदायको सहभागिता रहेको थियो। विजय जुलुशमा कार्यकर्ताहरुले जनमत पार्टी जिन्दाबाद ,भ्रष्टाचारी मुर्दाबाद ,डा.सिके राउत जिन्दाबाद लगायतका नारा लगाएका थिए। अहिले समाजको भैरहेको भ्रष्टाचार ,विकासको नाम लुटतन्त्रलाइ संहार गर्नको लागि आफुहरु सक्रिय रुपमा लागेको केन्द्रिय सदस्य बिरेन्द्र महतोले बताएका छन् ।

प्रहरी हिरासतमा रहेका सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जना कार्यकर्ता धरौटीमा रिहा भएपछी यो जुलुश आयोजना गरिएको जनाइएको छ ।संघिय खानेपानी तथा ढल निकास आयोजनाको कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना नेताकार्यकर्ता मंगलवार साँझ धरौटीमा छुटेका हुन्।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
6 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
20 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
24 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
27 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
20 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
1 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत..
कमेन्ट गर्नुहोस्
view comments