चमार कल्याण समाज नेपालद्वारा औरहिमा राहत वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-08-03 B.S.)

3205 पटक देखिएको

ममता शर्मा

दोहा कतारको सहयोगमा संचालित चमार कल्याण समाज नेपालद्वारा औरहिमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ  । महोत्तरीको औरही नगरपालिका वडा न.५ स्थित चमार कल्याण संघका केन्द्रिय प्रमुख सल्लाहकार शेवल रामको नेतृत्वमा र बहुजन एकताका केन्द्रिय महासचिव तथा महोत्तरी जिल्ला अध्यक्ष प्रकाश महरा ,संघका संयोजक साउदी अरबका सुरेन्द्र महरा ,वलवा -३ निवासी रामचन्द्र महरा ,शिक्षक तथा समाजसेवी इन्दल मोची ,केवल महरा ,नथुनी महरा ,रेणु महरा लगायत विभिन्न जनसमुदायको उपस्थितिमा स्व.राजकुमार महराकी श्रीमती सहना महरालाई राहत सामग्री वितरण गरिएको हो  ।

जसमा चामल ७५ केजी ,दाल २ केजी ,मस्यौरा १ प्याकेट ,पिठो ५ केजी ,आलु साढे ३ केजी ,प्याज १  केजी ,तेल १ लिटर ,साबुन ११ ओटा र नुन २ पोका रहेका छन्  ।

सहना महराको श्रीमान यहि जेष्ठ ७ गतेका दिन कोरोना संक्रमणको कारण बितेका हुन्  । जसले गर्दा उनि हाल बेसहारा भएकी हुनाले उनलाई केहि सहयोग स्वरूप राहत सामग्री प्रदान गरिएको हो  । उनका १ छोरा र सानै उमेरका ५ छोरी रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले