चमार कल्याण समाज नेपालद्वारा अदर्श विवाहमा सहयोग प्रदान

5 वर्ष पहिले प्रकाशित

(2078-08-06 B.S.)

4973 पटक देखिएको

ममता शर्मा 

महोत्तरीको बर्दिवास स्थित चमार दोहा कतारको सहयोगमा संचालित चमार कल्याण समाज नेपालद्वारा राहत वितरण तथा सहयोग प्रदान कार्यक्रम सम्पन्न भएको छ  । 

गौशाला नगरपालिका वडा न.८ बेल्गाछी निवासी चन्द्रावती रामकी छोरी इन्द्रावती रामको इन्दल राम सँग भएको अदर्श  विवाहमा यस संघले सहयोग प्रदान गरेको छ ।  जसमा ५० किलो चामल ,एउटा साडी ,रु.२०००/- सिलाइको रकम ,काउली ७ किलो ,आलु १० किलो ,दहि २५  लिटर ,२०००/- नगद सहयोग गरिएको संघका संयोजक साउदी अरबका सुरेन्द्र महरा ले जानकारी दिएका छन् । 

चमार कल्याण संघका केन्द्रिय प्रमुख सल्लाहकार शेवल रामको नेतृत्वमा भएको उक्त सहयोग प्रदान कार्यक्रममा   बहुजन एकताका केन्द्रिय महासचिव तथा महोत्तरी जिल्ला अध्यक्ष प्रकाश महरा ,संघका संयोजक साउदी अरबका सुरेन्द्र महरा  ,शिक्षक तथा समाजसेवी इन्दल मोची ,चन्द्रावती राम लगायत  विभिन्न जनसमुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले