बाल विवाह विरुद्ध धर्मगुरुहरुसंग छ्लफल तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-08-06 B.S.)

2559 पटक देखिएको

राजिव शाह

मंसिर ६ ,सर्लाही

चन्द्रनगर गाउँपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा बाल विवाह विरुद्ध धर्मगुरुहरुसंग छ्लफल तथा अन्तक्रिर्या कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

युनिसेफको आर्थिक तथा प्राविधिक सहयोग र चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट बाल विवाह विरुद्ध आचारसंहिता,बाल क्लब भुमिका,पालिकाको योजना र पालिका स्तरीय बाल विवाह विरुद्ध संजालको गठन गरी ४ ओटा निर्णय समेत पारित गरिएको छ । कार्यक्रममा चन्द्रनगर गापा उपाध्यक्ष ,१ देखि ७ वडाका वडा अध्यक्ष,प्रशासकीय अधिकृत, महिला तथा बालबालिका प्रमुख, शिक्षा प्रमुख,कृषि शाखा प्रमुख ,बाल क्लब , युवा क्लब , गैरसरकारी संस्था प्रमुख, इस्लाम धार्मिकगुरुहरुको सहभागिता रहेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिए ।

चन्द्रनगर,६ कामद स्थित कृषि ज्ञान केन्द्रमा भएको कार्यक्रममा अतिथि वक्ताहरुले बाल विवाह अवस्था चुनौती न्यूनीकरणको बारेमा बिचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले