चिसो बढेपछी जनजीवन कष्टकर
मंसिर ७ ।
प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ । मंगलबार बिहानैदेखि प्रदेश २ अन्तर्गत यस क्षेत्रमा चिसो
बढेको छ ।एक्कासि चिसो बढेपछि महोत्तरी लगायत धनुषाको जनकपुर लगायतका सहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।
चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमाएक्कासि आगो बालेर ताप्न सुरु गरेकाछन् । मंगलबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ । हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको सङ्ख्यासमेत घटेको छ ।
पुस र माघमा लाग्ने हुस्सु र शीतलहर मङ्सिरको सुरुको पहिलो सप्ताहमै सुरु भएपछि सर्वसाधारणहरु ,किसानहरु कठिनाइ भएको बताएका छन्। त्यस्तै बृद्धबृद्धाहरु चिन्तामा
डुबेका छन् । किनभने यसबाट उनीहरु बढी प्रभावित हुने गर्दछन । साथै बिहानै विद्यालय जानुपर्ने विद्यार्थीहरुलाई पनि समस्या सिर्जना भएको छ ।
त्यस्तै बजारमा जाडोयामका कपडाहरु खरिद विक्री गर्ने कार्य समेत बढेको देखिएको छ । जानकारहरुले यस वर्षको चिसो लामो हुने अनुमान लगाएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments