निजगढका कांग्रेस नेता आशिष तामाङद्वारा खेल सामाग्री वितरण
उपेन्द्र पासवान
मंसिर ,९ गते
नेपाली कांग्रेस निजगढका नेता तथा समाजसेवी आशिष तामाङले स्थानीय बालबालिकाहरुलाई खेल सामग्री वितरण गर्नुभएको छ ।
निजगढनगरका मेयर खनालका स्वकीय सचिव समेत रहनुभएका तामाङले वडा नम्बर ९ का बालाबालिकाहरुलाई बुधवार फुटबल वितरण गर्नुभएको हो । नेता तामाङले वडा नम्बर ९ स्थित गणेश नगर टोल लगायतका स्थानीय बालबालिकाहरुलाई फुटबल वितरण गर्नुभएको थियो ।
बालबालिकाहरुलाई किशोरावस्थाबाट नै फुटबल खेल्न सहयोग गरि फुटबलको बिकास गर्ने वातावरण बनाउन आफ्नो सानो सहयोग पनि महत्वपूर्ण हुने विश्वाश लिएको तामाङले बताउनु भयो । फुटबल खेलको प्रवर्द्धन गर्न आफुले थप सहयोग गर्न तयार रहेको उहाँले जनाउनुभयो ।
कार्यक्रममा गणेश नगर टोल बिकास संस्थाका सचिव साजन वाइबा, निजगढ फुटबल क्लवका कोषाध्यक्ष स्वर्ण लामा,प्रशिक्षक सन्तोष गुरुङ लगायतको सहभागिता रहेको थियो। नेता तामाङले यसअघि सोहि स्थानका विपन्न नागरिकहरुलाई कपडा वितरण गर्नुभएको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments