सोनमा गाउँपालिकामा आगलागी हुदा लाखौको क्षति

5 वर्ष पहिले प्रकाशित

(2078-08-10 B.S.)

3549 पटक देखिएको

मङ्सिर १०

महोत्तरीको सोनमा गाउँपालिका स्थित तर्हारीमा आगलागी हुदा लाखौंको क्षति भएको छ ।

शुक्रवार राति १:३० बजेको समयमा सोनमा गाउँपालिका २ बस्ने राम एकवाल साहको घरमा आगलागि भइ करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागिमा परि साहको  २ तल्ले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद रु. ६ लाख ५० हजार तथा घर र अन्य सरसमान, लत्ता, कपडा, अन्नपात , फर्निचरकिराना पसल, धान कुटने मिल सहित गरी करिब १८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । यद्यपी उक्त घटनामा कुनै किसिमको  मानवीय तथा चौपाया क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिप्रका महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।

आगलागीको खवर प्राप्त हुना साथ तत्काल प्रहरी चौकि रघुनाथपुरबाट प्रहरी टोली खटि गई स्थानिय व्यक्तिहरुको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले