गौशाला एकेडेमीमा दिक्षान्त कार्यक्रम सम्पन्न
मनिषा शर्मा
महोत्तरीको गौशाला नगरपालिका स्थित गौशाला एकेडेमीमा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार एकेडेमीका प्रधानाध्यापक मनोज कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा नर्सरी ,युकेजी र एलकेजी तह पास गरि कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरुलाई प्रमाण पत्र दिई सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न किसिमका नृत्य समेत राखिएको थियो ।
त्यस्तै दिक्षान्त कार्यक्रममा प्रमुख अतिथि सार्क एजुकेसन हेटौडाका लक्ष्मण बस्नेत ,विशिष्ट अतिथि मनोज कुमार यादव ,जुगल किशोर साह ,सरिता तिवारी ,रंजित कुमार वर्मा ,सरोज कुमार सिंह लगायत विभिन्न शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments