नेकपा(माओवादी केन्द्र), बिरगंज महानगर अध्यक्षमा सब्बा अन्सारी चयन
मङ्सिर ११
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विरगंज महानगर कमिटीको प्रथम महानगर सम्मेलन सम्पन्न गरेको छ । अदिवेशनबाट ९९ सदस्यीय गरी सब्बा अंसारी सर्व सहमतिबाट अध्यक्ष पदमा चयन भएका छन ।
महानगरमा एक अर्कामा खलल पर्ने गरी पैसा दममा पार्टीलाई राजनिती भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश कमिटीका सदस्य क.छोटेलाल यादवले आरोप लगाएका छन । उनले पार्टीको विधान विपरीत केही कारक तत्वहरुले आफनो मनपरी तरिकाले अर्को अधिवेशन गरेको आरोप लगाएका छन ।
संगठन बलियो बलाउन गाउँ टोल सम्म विस्तार गर्ने मुख्य उद्देश्यका साथ आज गरिएको महानगर कमिटीको प्रथम महानगर सम्मेलन आउने दिनमा सुनिश्चता गरेपनि पार्टीको नियम र विद्यान विपरीत गरी पैसाको भरमा जनतालाई भ्रमित पारेको अरोप लगाउदै २०५२ साल देखी जनयुद्धको उपलब्धी आजको नेपाली जनता शासक वर्गबाट मुक्ति भएका छन र त्यही स्वतन्त्रताको दुरुपयोग केही पुजिवादहरुले गरेको भन्दै मन्चबाटै विरोध गरेका थिए ।
त्यसैगरी वीरगञ्ज महानगर कमिटीको उपा– अध्यक्ष लाल ठाकुर ,विनय पटेल, रुपा मण्डल, सचिवमा नन्दकिशोर पंजियार , सह–सचिवमा मनोज यादव , कोष अध्यक्षमा नुरहोदा आलम सर्वसहमतिबाट चयन भएका छन । कार्यक्रममा प्रमुख अतिथी छोटेलाल यादवले चयन भएका पदधिकारीहरुलाई फुलमाला लगाई अग्रीम कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रदेश नं २ सरकारका प्रदेश सदस्य पासनिमा कादरी, अखिल नेपाल सुकुमबासी संघ पर्साका संयोजक माईला लामा, जिल्ला कार्य समितीका सदस्य सन्तोष घिमिरे,टुनटुन तिवारी, लालबहादुर पटेल, राकेश यादव,रुपनारायण सिंह, लगायत महानगरका ३२ औं वडाबाट हजारौको संख्यामा जनसहभागीता रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments