सोच परिवर्तन, लैङ्गिक हिंसाको अन्त्य : आशा लामा
ममता शर्मा
गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले समाजमा सोच परिवर्तन भएमा मात्र महिला हिँसामा अन्त्य हुने बताउनु भएको छ । आइतवार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ,"हाम्रो समाजमा देखीएका विकृति तथा कुरीतिहरुको अन्त्य भएमा महिला हिँसाको अन्त्य हुन्छ । जसको लागि मानिसले आफ्नो सोचाइलाइ परिवर्तन गर्नुपर्दछ । महिला पुरुष प्रतिको समान दृष्टिकोणले मात्र लैङ्गिक हिंसाको अन्त्य हुने मुल्यांकन गर्न सकिन्छ । हरेक क्षेत्रमा महिला सहभागिता पनि उत्तिकै जरुरि छ । जसलाई हामीले आफ्नो घरबाटै सुरुवात गर्नुपर्छ । पहिला आफु सजग भए मात्र अरुमा कुनै पनि कुरा लागु गर्न सकिन्छ ।"

उहाँले अभिभावकहरुलाइ आफ्ना छोराछोरीप्रति ध्यान राख्न आग्रह गर्दै विद्यार्थीहरुलाई कुनै पनि कार्य आफूखुसी गरि भविष्यप्रति लापरवाही नगर्न समेत सुझाउनु भएको छ ।
गौशाला नगरपालिका वडा न.८ बेल्गाछी कृषि ज्ञान केन्द्र स्थित नगरपालिका द्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा वडा न.८ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता भोजबहादुर दर्लामी ,नगरपालिकाका उपप्रमुख आशा लामा,वडा सदस्य श्याम ,विनोद महतो ,राजनीतिकर्मी काशी महतो ,प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल ,सामाजिक सुरक्षा अभियानका प्रमुख अस्मिता शर्मा ,लगायत विभिन्न महिला ,विद्यार्थी ,स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments