बारागढी गाउँपालिका र हिमालयन बैंककाे समन्वयमा घरघरै मै सामाजिक सुरक्षा भत्ता वितरण
मंसिर १२
उपेन्द्र पासवान
आज बारागढी गाउँपालिकाले आफ्ना पालिकाका वासिन्दाहरुलाई घर घरमै गएर समाजिक शुरक्षा भत्ता वितरण गरेको छ ।
शारीरिक रूपमा कमजाेर, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई गाँउपालिकाले हिमालयन बैक संग समन्वय गरि भत्ता घरमै पुगेर वितरण गरेको हो। गाउँपालिका र बैंकका कर्मचारी टाेलीद्वारा घरदैलाे गरी घरमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि स्थानीयहरु निकै खुसी भएका छन्।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै स्थानिय वृद्ध छट्टु रामले गाउँपालिकाको यो कदमले अब भने सिंहदरबार गाउँमा आएको आभाष भएको बताए ।
उक्त अभियानमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमा्द चाैधरी , हिमालयन बैंक लिमिटेड खाेपवाकाे शाखा प्रबन्धक अनिल श्रीवास्तव, एम. आई. एस. अपरेटर श्रीनिवास चाैधरी, बैंकका कर्मचारी निकिन गुप्ता, सम्बन्धित वडाका वडा सचिव, वडा सदस्य धर्मेन्द्र चाैधरी लगायतको उपस्थिति रहेको थियोे ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments