नृत्य प्रति प्रिन्स गदाइलीको डोराइ
ममता शर्मा
मानिसमा अन्तर्निहित विभिन्न किसिमका प्रतिभा रहेका छन् । जसमा कसैले आफ्नो प्रतिभा उजागर पाउछन त कसैले समाज तथा परिवारको डरले लुकाएर समेत बसेका हुन्छन । किनभने सबैले आफ्नो प्रतिभाको कदर पाएका हुदैनन् वा त्यसलाई उजागर गर्ने मौका पाएका हुदैनन् । यस्ता कमै परिवार हुन्छन, जसले आफ्ना सन्तानलाइ उनीहरुले इच्छा वा चाहना बमोजिम अगाडी बढ्न दिन्छन ।
आमा बुबाले आफ्ना सन्तानको लागि छुट्टै सपना बोकेका हुन्छन, जसले गर्दा कतिपय व्यक्तिहरुले आफ्नो इच्छा मारेर परिवारको चाहना पुरा गर्न बाध्य भएका हुन्छन । यस्ता किसिमका क्रियाकलाप हाम्रो समाजमा निकै रहेको पनि छ ।
तर धनुषाको मिथिला नगरपालिका वडा न.४ पुष्पवलपुर स्थित बसोबास गर्ने मध्यम परिवारका प्रिन्स गदाइली सानै उमेर देखि नृत्य सम्बन्धि क्रियाकलापतिर आकर्षित भएका छन् । राम बहादुर गदाइली ,दुर्गा गदाइलीको छोरा प्रिन्स कक्षा सातमा भर्खर अध्ययन गर्दै छन् । उनमा एक किसिमको सम्मानजनक नृत्य प्रतिभा रहेको छ । जसलाई उनको आमाबुबाले मात्र नभएर सम्पूर्ण समाजले प्रोत्साहन गरिरहेका छन् ।
पढाइ संगसंगै उनले आफ्नो नृत्य क्रियाकलापलाइ पनि समय तथा बढावा दिएका छन् । उनि आफुमा भएको प्रतिभा भविष्यमा गएर एउटा ठुलो कलाकार बन्ने खालको हो भनेर प्रफुल्ल हुदै भन्छन ,"म माइकल ज्याक्सन जस्तो नृत्य गर्दछु र मलाइ यसमै रुची छ । एकदिन यसबाटै म यो देशभर मात्र नभएर विश्वभर परिचित हुने छु ।"
उनले आफ्नो चाहना नृत्य मात्र नभएर विभिन्न किसमको स्टेज सो गर्ने समेत रहेको बताए । साथै यस्ता क्रियाकलाप गर्दै आएको पनि सुनाए ।
आफ्नो छोराको यस्तो सोच र प्रतिभा प्रति प्रिन्सका आमाबुबा आफुलाई यो गौरबको कुरा भएको बताउछन । उनीहरु भन्छन, "हामीले आफ्नो छोरालाइ उसलाई जे इच्छा लाग्छ त्यहि गर्नु भनेर प्रोत्साहन दिने गरेका छौ । आफ्नो इच्छा भन्दा छोराको सपना हाम्रो लागि सर्वेसर्वा हो ।
त्यस्तै प्रिन्सले आफ्नो प्रतिभा समाजमा एक कलाकार तथा अभिभावकको यसमा सहयोगको कुरा दर्शाउने भाव भएको समेत बताएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments