स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मनिषा शर्मा ।
महोत्तरीको गौशाला नगरपालिका वडा न.५ स्थित पुरानो नगर कार्यपालिकाको कार्यालयमा १८ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गौशाला नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित तथा नगर प्रमुख शिवनाथ महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरका सम्पूणर् वडाका स्वयंसेविकाहरु , स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतो,न.पा. का जनस्वास्थ्य निरीक्षक मनोज कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।
“स्वस्थ जीवन शैली हाम्रो आवश्यकता ,संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका“ नाराका साथ स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम मनाइएको छ । कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले भोग्नुपरेको समस्या ,चुनौतीहरुको बारेमा छलफल गरिएको छ । स्वास्थ्य स्वयंसेविकाको समाजमा निकै महत्व हुने भएकोले नगरको सामुदायिक समुन्नतिको लागि स्वास्थ्य स्वयंसेविका अपरिहार्य रहेको स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतोले बताएका छन् ।
उनले स्वास्थ्य स्वयंसेविकाले सामना गर्दै गरेका समस्याहरुलाई छिटै स्थानीय सरकारद्वारा समाधानको बाटोमा लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments