सयौ नेता कार्यकर्ताहरु जसपा पार्टीमा प्रवेश

5 वर्ष पहिले प्रकाशित

(2078-08-22 B.S.)

4550 पटक देखिएको

मङ्सिर २२ 

महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौ कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्  ।

पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश न.२ का मुख्य मन्त्रि लालबाबु राउत ,प्रदेश सभा सदस्य करिमा वेगम, संविधान सभा सदस्य धर्मेन्द्र साह लगायत सयौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

जनतान्त्रिक तराइ मुक्ति मोर्चाका केन्द्रिय सदस्य लगायत कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका महोत्तरी निर्वाचन क्षेत्र नं. २ का सयौ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष यादव सहितका अतिथिहरुले अविर माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले