गौशालामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तिम दिनको अभियान सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-08-24 B.S.)

3755 पटक देखिएको

ममता शर्मा 

महोत्तरीको गौशालामा १६ दिने लैङ्गिक हिंसाको अभियान शुक्रबार सम्पन्न भएको छ । गौशाला नगरपालिका वडा न.५ मा रहेको त्रिभुवन मा.वि.मा १६ दिने लैङ्गिक हिंसाको अभियान सफलतापुर्वक सम्पन्न भएको छ  अभियानको अन्तिम दिन विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा र्याली समेत भएको थियो  गौशाला नगरपालिकाका सामाजिक सुरक्षा विकास शाखाका प्रमुख अस्मिता शर्माको नेतृत्वमा भएको र्यालीमा महिला हिंसा अन्त्य गर ,बिहेवारी २० वर्षपारि लगायतका नारा लगाइएको थियो  गौशाला बजारलाइ परिक्रमा गर्दै र्याली विद्यालयमा आएर कोणसभामा परिणत भएको थियो 

सभालाई सम्बोधन गर्दै अधिकांस वक्ताले हिंसा अन्त्य गर्नको लागि व्यक्तिगत धारणा ,व्यवहार जस्ता कुरामा परिवर्तन ल्याउनुपर्ने र समाजको शैक्षिक स्तर उकास्नु जरुरि रहेको बताउदै  आफ्नो विचार व्यक्त गरेका छन् 

विद्यालयका प्रधानाध्यापक अमोध साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा , सामाजिक सुरक्षा विकास शाखाका प्रमुख अस्मिता शर्मा,स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतो ,न्यायिक समितिका कर्मचारी प्रकाश महरा ,सूचना अधिकारि रंजित वर्मा ,महिला विकास शाखा अधिकृत सौर्या साह ,शिक्षकहरु सुमित साह ,सुन्दर चौधरी ,रघुनाथ यादव ,सुनिल साह ,भोगेन्द्र महतो ,प्रमोद कुमार साह लगायत विधार्थीहरुको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले