जन पत्रकार संगठन नेपालको बारा जिल्ला संयोजकमा : साहिल देवान चयन
उपेन्द्र पासवान
मंसिर, २५
जन पत्रकार संगठन नेपालको बारा जिल्ला संयोजकमा साहिल देवानलाई चयन गरेको छ । आज शनिबारका दिन बाराका फेटा गाउँपालिका वडा न ३, बजारमा जन पक्षीय पत्रकारहरुको प्रथम भेलाले बृहत छलफल गरि समिती गठन गरेको छ।
जन पत्रकार संगठन नेपालका केन्द्रिय सदस्य सुदर्शन राज पाण्डेको उपस्थितमा प्रथम बारा जिल्ला सम्मेलन तयारी समिती गठन गरेको छ । संयोजक साहिल देवान विगत पाँच वर्ष देखि पत्रकारिता पेशामा आवद्ध रहेका छन् ।
उनी सुदर्शन साप्ताहिक पत्रीकाका पर्सा बारा सम्बादाता ,सिजि दर्पन टिभी अनलाइन , एन के एन नेपाल टिभी अनलाइन साथै एन.के .एन.नेपाल मिडिया प्रा.लि. का प्रबन्धक समेत हुनुहुन्छ ।
बारा जिल्लामा विभिन्न सञ्चार माध्यममा सलगन रहनु भएका जन पक्षीय पत्रकारहरुको एक भेलाबाट संयोजकमा साहिल देवान ,सदस्य बिनोद के.सि . ,सजिव साह गोढ , राहुल कुमार बर्नवाल , ऋिसिकान्त कुमार सहित पाँच सदस्य जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments