जिज्ञाशामा पहिलो पल्ट बढी राशिको पुरस्कार बिजेता भए सचिन

5 वर्ष पहिले प्रकाशित

(2078-08-25 B.S.)

4588 पटक देखिएको

कार्तिक २५ ,गौशाला

आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता सचिन यादव भएका छन्।

उनि जिज्ञाशा कार्यक्रमको सबभन्दा बढी राशिको पुरस्कार प्राप्त गर्ने अहिले सम्मको प्रथम व्यक्ति हुन् सोनमा गाउँपालिका वडा न.३ रघुनाथपुर बस्ने रिता कुमारी यादव र रामभरोस यादवको छोरा (९ कक्षामा अध्ययनरत ) ले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका ४५ प्रश्नहरुमध्य १३ ओटा प्रश्नको सहि उत्तर दिएर बिजेता भएका हुन्।

रेडियो जुनताराको अध्यक्ष श्री निरन्जन कुमार साह ज्युको हातबाट सचिन यादवले नगद रु. ५००० र प्रमाण पत्र प्राप्त गरेका छन्। त्यसैगरि कार्यक्रममा लालबन्दी ,सर्लाहीबाट आएका बैजनाथ महतो र सखिया देविका छोरा सुरुदेव महतो द्वतिय र सोनमा -३ रघुनाथपुर बस्ने मुर्ति देवी र रामविश्वास यादवका छोरा कक्षा ९ मा अध्ययन रत नविन यादव तृतीय भएका छन्।

रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार रेडियोमा उपस्थित गराई प्रतिस्पर्धा गराइन्छ। जसमा सोधिएका प्रश्नहरुमध्य १ देखि ३ सम्मको सहि उत्तर दिने रु. ५००,४ देखि ७ सम्मको सहि उत्तर दिनेलाइ रु.१००० ,८ देखि ११ सम्मको सहि उत्तर दिनेलाइ रु.१५०० र १२ देखि १५ सम्मको सहि उत्तर दिनेलाइ रु.५००० रकम र संयुक्त रुपमा प्रमाण पत्र प्रदान गरिन्छ सचिन यादव पनि उल्लिखित सर्तअनुसार पुरस्कृत भएका हुन्।

कार्यक्रम जिज्ञासाको बारेमा बोल्दै बिजेता यादवले भने , यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारी गरिरहनु भएका व्यक्तिहरुलाई महत्वपूर्ण सहयोग पुर्याएको छ ।जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले