गर्न नहुने कार्य गर्दा सम्सी गाउँपालिकाका कर्मचारीको छोरा प्रहरीको हिरासतमा

5 वर्ष पहिले प्रकाशित

(2078-08-27 B.S.)

4338 पटक देखिएको

मंसिर २७ 

आईतवार महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा मतदाता नामावलि फारम आउट  भएका छन । पालिकामा  कार्यरत कर्मचारीका  छाेराले नै मतदाता नामावलि फारम आउट  गरी कार्यालयमा नभरेर आफ्नो  नजिकका व्यक्तिलाई फारम दिएर बाहिर वाट भराएर ल्याउँदै गरेकाे अवस्थामा उनलाइ पक्राउ गरिएकाे कार्यालयका नि. प्रशासकिय अधिकृत संजय बाबू यादवले जानकारी दिएका छन ।

गाउँपालिका भन्दा सय मिटरकाे दुरीमा रहेकाेले गाेप्य सुचनाकाे अधारमा प्रहरीलाई खवर गरी पक्राउ गरिएका थियो ।पक्राउ पर्नेमा एक स्थानिय पाेखरभिण्डाका नितेश कुमार यादव र अर्काे यसै गाउँपालिकाका कार्यरत कर्मचारी मेहिवुल अंसारीका छाेरा  जफर अंसारी रहेका थिए।जफर निर्वाचन आयोगबाट खटिएका कर्मचारी हुन् ।
 अंसारीले नै आफ्नो  पक्षकाे व्यक्तिलाई फारम दिएकाे  स्थानियहरुले आशंका गरेका छन ।उनि यसै जिल्लाका जिल्लावासी हुन्।

निकट भविष्यमा स्थानिय चुनाव हुने भएकाेले आफ्नो  पक्षकाे व्यक्तिलाई फारम भराउने गरिएको पाइएको छ  ।एक स्थानियले भने  "जुन व्यक्ति विहानै देखि लाईनमा उभिएका हुन्छन  तर उनीहरुको  फारम नभराउने तर घरमा रहेकाे व्यक्तिहरुकाे फारम भर्ने गरेका " बताए।

उनीहरु  दुवै जनालाई नियन्त्रणमा लिई केही घण्टा पछि जमानतमा छाेडिएकाे यादवले वताए।

प्रहरीले घटनाकाे सत्य तथ्य जाँच बुझ गरि दाेषिमाथी कानुन अनुसार कार्वाहि हुने जनाएका छन।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले