गौशालामा निशुल्क सिम वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-08-27 B.S.)

2911 पटक देखिएको

निरन्जन साह 

महोत्तरीको गौशाला नगरपालिका वडा न.५ स्थित त्रिभुवन मा.वि. मा संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत विद्यालयलाइ शैक्षिक सामग्री तथा निशुल्क सिम वितरण कार्यक्रम सम्पन्न भएको छ

वडा न.५ का वडा अध्यक्ष धमेन्द्र साहको अध्यक्षता सम्पन्न भएको  कार्यक्रम  प्रमुख अतिथि आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,विशिष्ट अतिथि संघीय सांसद दिलकुमारी साह ,नगर प्रमुख शिवनाथ महतो लगायत नेपाल टेलिकम बाट आएका टोलिको सहभागिता रहेको थियो 

कार्यक्रममा चार सय थान कापी र २५ थान ब्याग वितरण गरिएको छ  साथै उपस्थित सम्पूर्णलाइ आयोजकले मायाको चिनो प्रदान गरेको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले