भंगहाका मेयर साहले गरे यस्तो प्रतिबद्धता ,जनसमुदाय हर्षित

5 वर्ष पहिले प्रकाशित

(2078-08-29 B.S.)

6462 पटक देखिएको

मंसिर २९ 

महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले नगरपालिकाको  कार्यालयको भवनका निर्माणको लागि आफ्नो निजि स्तरबाट १० कठ्ठा जग्गा प्रदान गर्ने घोषणा गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्दै भंगहा नगरपालिका वडा नं. ५ सीतापुरमा उनले आफ्नो १० कठ्ठा जग्गा नगरपालिकाको प्रमुख प्रशासनिक भवनको लागि प्रदान गर्ने  घोषणा गरेका हुन् ।

मेयर साहले सो जग्गाको हाल चलनचल्तीको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ रहेको बताएका छन्  ।

सो अनुसार आफूले डेढ करोड रुपैयाँको जग्गा नगरपालिका कार्यालयका लागि प्रदान गरेको उनले जानकारी गराएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले