महोत्तरी समाज सेवा संजालद्वारा एक जनाको उद्धार

5 वर्ष पहिले प्रकाशित

(2078-09-03 B.S.)

2931 पटक देखिएको

ममता शर्मा 

शुक्रबार महोत्तरी समाज सेवा संजालले एक युवक लाइ उद्धार गरि सकुसल नेपाल पठाएको छ  ।

कतारमा कार्य गर्दै आएका महोत्तरीको मनारासिस्वा नगरपालिका वडा न.८ सहासुरा निवासी सुरेश महतोलाई संजालले सहयोग गरि नेपाल पठाएको हो  । महतोको आफ्नो मेरुदण्डमा समस्या आए पछी संजालका नेतृत्वकर्ता प्रदिप कुमार यादव र उनका क्याम्पका सम्पूर्ण टिमले QR 3306 रियाल संकलन सहयोग गरेका छन्  । 

उनलाई रकम सहित सम्मान गरेर आफ्नो मातृभूमि नेपाल पठाइएको महोत्तरी समाज सेवा कतारले जनाएको छ  ।

महतोको ६ छोरी १ छोरा गरि ९ जनाको परिवार रहेको जनाइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले