महोत्तरीमा चमार कल्याण समाज नेपालको समिति गठन
ममता शर्मा
महोत्तरीको मनरासिस्वा नगरपालिका वडा न.५ सानोकट्टी स्थित चमार समाज कल्याण नेपालको समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार स्थानीय मोहन राम महराको नेतृत्वमा सम्पन्न उक्त समिति गठनमा २० सदस्यीय समिति गठन भएको छ । जसमा अध्यक्षमा मोहन राम महरा , उपाध्यक्ष रुको देवी , कोषाध्यक्ष परमजित महरा , सचिव अनिल महरा , सह- सचिव कितलाल महरा सर्वसहमति बाट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मिना देवी ,सुन्दर देवी , सुनैना देवी , रिता देवी , मंजु देवी , सिमा देवी , बिना देवी चयन भएका छन् ।
चयन भएका सम्पूर्ण समितिलाई फूलमाला तथा अबिर लगाई सम्मान गरिएको छ ।
समिति गठन कार्यक्रममा शिक्षक इन्दल मोची , गौशाला नगरपालिकाको न्यायिक समितिका कर्मचारी प्रकाश महरा र चमार कल्याण समाज नेपालका संयोजक सुरेन्द्र महरा लगायत विभिन्न जनसमुदायको उपस्थिति रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments