अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२१ दिप प्रज्वलन कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-09-04 B.S.)

4508 पटक देखिएको

ममता शर्मा 

महोत्तरीको गौशालामा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

आइतबार सामी नेपाल  परियोजना द्वारा संचालित दलित समाज उत्थान समिति नेपाल महोत्तरी जलेश्वरको आयोजनामा गौशाला नगरपालिका स्थित गणेश मन्दिरमा सम्पन्न उक्त कार्यक्रमको नेतृत्व आप्रवासी स्रोत केन्द्रका सुचना अधिकारि बिनित साहले गरेका छन । सचेत सुरक्षित र सिपमुलक रोजगार ,मर्यादित श्रम आप्रवासनको अधिकार भन्ने मुल नारा सहित कार्यक्रममा नाराबाजी सहित गौशाला बजारलाई परिक्रमा गरि गणेश मन्दिरमा आएर कोणसभामा परिणत भएको थियो ।

बिदेशमा समस्या वा दुख भोगिरहेका व्यक्तीहरुलाइ सहयोग गर्ने वा नेपाल फर्काउन सहयोग गर्ने , बिदेशमा दुर्घटना भएमा वा मृत्यु क्षतिपूर्ति दिलाउन सहयोग गर्ने लगायतको उद्देश्य राखी यो संस्था ले आफ्नो भुमिका निर्वाह गर्दै आइरहेको साहले जानकारी दिएका छन ।विदेशमा रहेको व्यक्तिहरुको स्वास्थ्य तथा  दिर्घायुका कामना गर्न र कार्यमा सफल होस् भन्ने उद्देश्यको साथ दिप प्रज्वलन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले