महोत्तरीमा प्रदेश स्तरीय पारालिगल समिति गठन
ममता शर्मा
महोत्तरीमा प्रदेश न.२ स्तरीय पारालिगल समिति गठन कार्यक्रम सम्पन्न भएको छ । बुधबार बर्दिबास नगरपालिका स्थित पंचधुरा होटलमा नेत्रहीन महिला संघ नेपाल केन्द्रिय कार्यालयको आयोजनामा सम्पन्न समिति गठनमा सिमा नेपालको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ ।
प्रदेश न.२ का विभिन्न जिल्ला महोत्तरी ,बारा , पर्सा ,सर्लाही ,रौतहट ,धनुषा का गरि ३० जना नेत्रहीन महिलाहरुको संगठनमा तथा उपस्थितिमा उक्त समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा सिमा नेपाल ,उपाध्यक्ष कविता चौधरी ,सचिव तारा सिवाकोटी ,कोषाध्यक्ष प्रिती साह ,सह सचिवमा मनकेसी चौधरी सर्व सहमतिबाट गठन गरिएको छ । त्यस्तै सदस्यहरुमा परम दुलारी ठाकुर ,सामिया प्रविन ,सुनिता यादव ,शान्ति महरा रहेका छन् ।
यस संगठनले स्थानीय तहका नेत्रहीन तथा अपाङ्ग भएका महिलाहरुको शिक्षा ,स्वास्थ्य ,रोजगारी ,सशक्तिकरण ,न्यायमा पहुच गराउने कार्य गर्नुका साथै वकालत कैरवीका कार्यहरु गर्ने नेत्रहीन महिला संघ नेपालको महासचिव अनिता सिग्देलले जानकारी दिनुभएको छ ।
प्रदेश सभा सदस्य माननीय शारदा देवी थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कार्य समिति सदस्य समिक्षा भट्टराई लगायत नेत्रहीन महिलाहरुको उपस्थिति रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments