जनता समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-09-11 B.S.)

2895 पटक देखिएको

पुस, ११ 

ममता शर्मा 

गौशाला नगरपालिका वडा न.८ बेलगाछी स्थित खाल्टे बजारमा जनता समाजवादी पार्टी नेपालको पार्टी प्रवेश  कार्यक्रम सम्पन्न भएको छ    

आइतबार जसपा पार्टीका नगर संयोजक कुमरकान्त झाको अध्यक्षतामा सम्पन्न उक्त पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नेपाल सरकारका भौतिक पूर्वधार तथा यातायात मन्त्रि रेणु  कुमारी यादव , जसपाको केन्द्रीय सदस्य एवम संघिय सांसद तथा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव , केन्द्रिय सदस्य संचमाया मोक्तान, नेता लक्ष्मी महतो लगायत पार्टीका विभिन्न कार्यकर्ताहरु समाजसेवी,  बुद्धिजीवी, विकास प्रेमी तथा जनसमुदायहरुको उपस्तिथी रहेको थियो

सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस  ,नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीबाट पार्टी परित्याग गरि संयौको संख्यामा जनसमुदायहरुले पार्टीमा प्रवेश गरेका छन्

पार्टीमा प्रवेश गरेका नया कार्यकर्ताहरुलाई फुलमाला तथा अविर लगाएर  प्रमुख अतिथिले स्वागत गरेका थिए प्रमुख अतिथि मन्त्रि यादवले आफ्नो मनतव्यको क्रममा जसपा पार्टीमाप्रवेश गरेकाहरुलाई  एकजुट भएर अगाडी बढ्न आग्रह गर्नुभएको  छ 

उहाले देश विकासका लागि मधेसी जनताको लागि र नागरिकता बिहिन भएकाहरुका लागि अधिकार दिलाउन जसपा पार्टी सदैब सक्रिय रुपमा लडिरहने र समाजमा विकासको लागि   महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले