नेपाल सद्भावना पार्टीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-09-13 B.S.)

3751 पटक देखिएको

पुष १३,गौशाला 

नेपाल सद्भावना पार्टीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न  भएको छ ।  आज नेपाल सद्भावना पार्टीद्वारा आयोजितच उक्त पार्टी प्रवेश कार्यक्रममा  नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्य डा.मिश्रि मण्डल सहित दर्जनौं नेता तथा कार्यकर्ता नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् । 

नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेसपा राष्ट्रिय अध्यक्ष श्री रामकुमार महतो तथा बरिष्ठ नेता प्रो.राजेन्द्र प्रसाद सिंह  फुलमाला लगाई पार्टीमा स्वागत र बधाई ज्ञापन गरेका छन् । पार्टीमा प्रवेश गर्नेहरुमा केन्द्रिय उपाध्यक्षमा डा. मिश्रि मण्डल ,केन्द्रीय सदस्यमा अरुन झा ,धनुषा जिल्ला सचिवमा सुरेन्द्र दास ,हन्सपुर न.पा संयोजक र जि.स. रामचन्द्र भण्डारी,जिल्ला सदस्यमा दशैई मण्डल लगायत दर्जनौं नेता तथा कार्यकर्ता नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन्   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले