गौशालामा बाक्लो हुसु तथा सित लहर सुरु,विपन्न बढी प्रभावित

5 वर्ष पहिले प्रकाशित

(2078-09-15 B.S.)

4015 पटक देखिएको

महोत्तरीमा  आज बाट बाक्लो हुसु तथा सित लहर सुरु भएको छ । जिल्लाको गौशाला नगरपालिका लगायत अन्य क्षेत्रमा  मध्य पुसबाट बढेको चिसोले न्यानो कपडा र ओढ्नेओछ्याउने नभएका अतिविपन्न, मुसहर, डोम, चमार लगायतका पिछडिएको दलित परिवार सबैभन्दा बढी प्रभावित भएका छन् ।

ज्याला मजदुरी गरेर खानेसँग शरीर ढाक्ने न्यानो कपडा र राती सुत्दा ओढ्ने ओछ्याउने नरहेको समस्या पनि सिर्जना भएको छ । कठ्याङ्ग्रिदो जाडो र चिसो स्याँठले गर्दा मानिसहरुलाई घरबाहिर निस्कनै समस्या पर्न थालेको छ ।

विद्यार्थीहरुलाई विद्यालय जान पनि मुस्किल परिरहेको छ । बालबालिका, अशक्त र शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरुलाई चिसोले झनै सताएको छ । जिल्लाका स्थानीय तह र अन्य सरोकारवाला निकायहरुले अहिलेसम्म सर्वसाधारण नागरिकलाई चिसोबाट जोगाउन कुनै पहल गरेका छैनन् ।

अघिल्ला वर्षहरुमा गाउँपालिका तथा नगरपालिकाहरुले जिल्ला वन कार्यालयसँग समन्वय गरेर दाउरा वितरण गर्ने गरेको भएपनि यस वर्ष अहिलेसम्म कुनै पनि स्थानीय तहले दाउराको प्रवन्ध मिलाएका छैनन् ।

चिसो बढ्दै गएकाले यो समयमा पर्याप्त तातो र ताजा खानेकुरा खान, शरीरमा हावा पस्न नदिने गरी ताता लुगा लगाउन र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले