क्योकुशिन कराते संघद्वारा सम्मान कार्यक्रम सम्पन्न
पवन प्रसाद साह
वीरगंज, पर्सा
क्योकुशिन कराते संघ ध्दारा सम्मान कार्यक्रम सम्पन्न भएको छ। Dharache Rural municipality Sport Commitee मेचिखोला गण्डकी प्रदेशद्वारा योजना गरिएको राष्ट्रिय स्तरको कराये प्रतियोगिता मा पर्सा जिल्ला बाट सामिल भएका खेलाडीहरु मध्ये राष्ट्रिय स्तरको कराते प्रतियोगिताबाट बिजेता भएकालाइ एक कार्यक्रमका बिच सम्मान गरिएको छ।
सम्मान कार्यक्रमको प्रमुख अतिथिमा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी तथा विशिष्ट अतिथि वीरगंज महानगरपालिका वडा नं १०को वडा अध्यक्ष रामनगिना प्रसाद साह कानुले गोरखामा भएको राष्ट्रिय कराते प्रतियोगिताबाट बिजेता भएकालाइ प्रमाण पत्र र शिरिजले सम्मान गरेका थिए।
सम्मान हुनेमा प्रथम बिजेता वीरगंज महानगरपालिका वडा नं १० का १६ बर्षका उमेरमा जापनिज कालो बेलट दुई पटक पाइसकेका आदर्श गुप्ता, दोस्रो बिजेतामा शिभम साह, तेस्रो बिजेतामा शिदा पटेल,पिरिया सिंह ,असमता धरेल, बिनिता मंडल, लगायतका सहभागी खेलाडीहरूलाई सम्मान गरेका थिए।
सम्मान गर्दै नगर प्रमुख सरावगी र विशिष्ट अतिथि कानुले बिजेता खेलाडीहरूलाइ शुभकामना दिदै आगामी दिनमा पनि आफनो जिल्ला र प्रदेसलाइ नाम चिनाउँदै देशको नाम उच्च रुपमा चिनाउन बधाई सहित शुभकामना दिएका थिए। साथै क्योकुशिन कराते संघका राष्ट्रिय अध्यक्ष राजकुमार महतोलाई समेत बधाई दिएका थिए।
उत्कृष्ट खेलाडीहरु यही आउदो पुस २१ गतेको भारतको कालकातामा हुने करातेमा सहभागीहुने किओकुसिन कराते एसोसिएसनका राष्ट्रिय अध्यक्ष राजकुमार महतोले जानकारी दिए। सम्मान कार्यक्रम क्योकुशिन कराते संघ राष्ट्रिय अध्यक्ष राजकुमार महतो को सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं १० का वडा सदस्य अरबिन्द गुप्ता, संचारकर्मी राहुल गुप्ता,पवन प्रसाद साह लगायतका व्यक्तिहरु को उपस्थिति रहेको थियो।

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments