आगामी आ. व. ०७९/०८० मा ४२ करोड ४ लाख ८७ हजार ५० रूपैयाँ खुद नाफा आर्जन गर्ने अनुमानित लक्ष्य
पुस , १९ गते
उपेन्द्र पासवान
दसहारा लोन सेविंग्सको- अपरेटिभ सोसाइटी लि. प्रधान कार्यालय मलंगवाको आगामी आ. व. ०७९/०८० मा ४२ करोड ४ लाख ८७ हजार ५० रूपैयाँ खुद नाफा आर्जन गर्ने अनुमानित लक्ष्य लिएको हो ।
दसहारा लोन सेविंग्स को- अपरेटिभ सोसाइटी लि. ले बाराको कलैया स्थित रहेको एभरेस्ट लँजमा सम्पन्न २५ औँ वार्षिक साधारणसभा सम्बन्धी छलफल कार्यक्रममा सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्ष नागेन्द्र कुमारद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन सञ्चालक समितीका राकेश पाण्डेले प्रस्तुत गरेका थिए । दसहारा लोन सेविंग्सको- अपरेटिभ सोसाइटी लि. प्रधान कार्यालय मलंगवाको २०७८ साल मंसिर महिनासम्म शेयर पुँजी ३० करोड २५ लाख २२ हजार चार सय रहेको छ ।
प्रस्तुत वार्षिक प्रतिवेदनमा आ. व. २०७७/०७८ मा लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले आयकर बापत रु ८० लाख ५८ हजार तीन सय २८ रुपैयाँ १५ पैसा नेपाल सरकारको आन्तरिक राजस्व कार्यालयमा कर चुक्ता गरे पश्चात रु सात करोड ९३ लाख ९८ हजार एक सय एक रूपैयाँ र ७२ पैसा खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
द सहारा लोन सेविंग्सको- अपरेटिभ सोसाइटी लि. सेवा केन्द्र कलैयाको कुल सेयर सदस्य दुई हजार छ सय ५७ रहेका छन् । भने दुई करोड ४८ लाख १५ हजार शेयर पुँजी रहेको कार्यक्रममा जानकारी दिए । त्यसैगरी २० करोड छ लाख १४ हजार दुई सय १३ रुपैयाँ निक्षेप रहेको छ । भने ऋण लगानी ३० करोड ४३ लाख ६४ हजार नौ सय ७० रुपैंया रहेको बताए । साथै ८० लाख ४६ हजार एक सय ४७ रूपैयाँ मुनाफा आर्जन गरेको बारे संचालक समिति सदस्य राकेश पाण्डेयले जानकारी दिए ।
उक्त कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेश लालदास , समाजवादी प्रेस संगठन नेपाल बाराका अध्यक्ष अजय साह , प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव , पत्रकार मुकेश यादव , प्रहरी नायव उपरिक्षक राज्य थापा , पर्यटन पत्रकार समाज बाराका अध्यक्ष पवन यादव , ब्रह्म कुमारी राजयोग यका सुष्मा बहन , गंगा बहन लगायतकोले मन्तव्य व्यक्त गरेको थिए । सञ्चालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रममा बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेधाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जयनारायण यादवले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पुनम गुप्ताले गरेकी थिईन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments