गौशालाको मुसहर समुदायमा सिरक वितरण
पुष २० ,ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ सिवभक्ति टोल स्थित बसोवास गर्ने जनसमुदायलाई सिरक वितरण गरिएको छ ।
जनता समाजवादी पार्टीका नेता ओम प्रकाश गुप्ताको नेतृत्वममा तथा केन्द्रीय नेता लक्ष्मी महतो, नेत्री रामकुमारी महतो, पार्टीका नगर इन्चार्ज देवनारायण महतो , अनिल महतो , राजकुमारी यादव, चुलहिया देवी साह, रामकेवल यादवको संयुक्त सहकार्य तथा उपस्थितिमा सिरक वितरण गरिएको हो।

जसमा मुसहर समुदायका गरिब, दलित, विपन्न परिवारलाई प्रति परिवार एक वटा का दरले जम्मा ६० जना परिवारलाइ सिरक वितरण गरिएको हो । चिसोको समयमा मुसहर समुदायका मानिसलाई जिवन यापन गर्न कठिन हुदै आइरहेकोले यसबाट जोगिन केहि राहत स्वरूप सो सिरक वितरण गरिएको पार्टीका नेता ओम प्रकाश गुप्ताले जानकारी दिइएका छन् ।
त्यस्तै गरिब तथा निमुखा जनतालाई सहयोग गर्नु मानवको दायित्व भएकोले मानवताको आधारको कर्तव्य पुरा गर्दै सिरक वितरण गरिएको र आवश्यक परेमा अन्य किसिमका सहयोगहरु प्रदान गर्ने केन्द्रीय नेता लक्ष्मी महतोले प्रतिवद्धता व्यक्त गरेका छन् ।
वितरण गरिएको सिरक पाए पश्चात जनसमुदाय निकै नै खुशी देखिएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments