लागुऔषध सहित एक युवक पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-09-23 B.S.)

4301 पटक देखिएको

पुष. २३ 

महोत्तरीमा लागुऔषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास न.पा. १३ बिजलपुरा बस्ने करिब २० वर्षीयको रोशन कुमार चौधरी रहेका छन् ।

बिहिबार करिब साढे एक बजेको समयमा औरही न.पा.४ कठुधार स्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्ट कठुधारबाट गस्तीमा खटिएको प्रहरी टोलीले सम्सिबाट गौशाला तर्फ जादै गरेको ज. १ ह ३८९८ नं. को अटोलाई चेकजाँच गर्ने क्रममा सोहि अटोमा सवार चौधरीको साथबाट NITROVET-10 लेखेको जम्मा ३७ पिस ट्याब्लेट सहित नियन्त्रणमा लिईएको हो ।

उनलाई महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ६ म्याद थप गरी आवश्यक कारवाहीको थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले