गौशालामा आगलागी हुदा लाखौको क्षति

5 वर्ष पहिले प्रकाशित

(2078-09-23 B.S.)

3196 पटक देखिएको

 पुष २३

महोत्तरीमा आगलागी हुदा लाखौको क्षति भएको छ । गौशाला न.पा. ४ रजखोर बस्ने रामबाबु महतोको खरको छानो भएको एकतले फुसको कुखुरा फार्ममा बिजुलिको तार सर्ट भई अचानक आगलागी भएको हो  ।

बिहान १ बजे भएको आगलागीको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गौशालबाट खटेको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोग तथा दमकलको सहायताले करिब १ घण्टामा आगो नियन्त्रण आएको हो ।

आगलागी बाट करिब २ लाख बराबरको जिन्सी सामानहरुको क्षति भएको प्रहरीले जनाएको छ घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले