सिरहाको माडर भन्सारमा तीन भारतीय यात्रुमा कोरोना पुष्टि ,सिमानाकामा थप सर्तकता
राजेन्द्र महतो
पुस २३ गते।
सिरहाको माडर खैरटोकामा तिन भारतीय यात्रुमा कोरोना पुष्टि भएको छ । माडर भन्सार स्थित सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई शंका लागेपछि चेकजाँचका लागि प्रादेशिक अस्पताल सिरहामा लगेपछि कोरोना पोजेटिभ देखिएको हो।
कोरोना पोजेटिभ देखिएपछि ति तिनै जना भारतीय नागरिकलाई प्रादेशिक अस्पताल सिरहाको कोभिड अस्पतालमा राखिएको छ । उनीहरु भारत मधुबनि जिल्लाको सोहपुर हर्लाखि निवासि संजीव कुमार राम,समस्तिपुर ८ कडिहारा निवासि रंजित कुमार मिश्रा र समस्तिपुर १४ मोहनपुर निवासि अभिषेक शर्मा रहेका छन ।
कोरोना संक्रान्ति देखापरेपछि सिमानाकामा थप सर्तकता अपनाईएको छ। अफ्रिकी मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएपछि नेपालमा पनि सर्तकता अपनाउन सीमानाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । ‘खुला सिमानाले सहजै संक्रमित हुने भएकोले सिरहा नगरपालिका स्थित माडर भन्सारमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ भने जिल्लाका अन्य नाकामा पनि हेल्थ डेक्स स्थापना गरि थप सर्तकता अपनाईएको सिरहाका प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारीले बताएका छ्न।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments