महोत्तरीमा लागुऔषध सहित एकजना पक्राउ

पुष २८
महोत्तरीमा लागु औषध सहित एकजना पक्राउ परेका छन् I
पक्राउ पर्नेमा सिरहा न.पा. २४ बस्ने करिब १८ वर्षीय प्रकाश परियार रहेका छन् I जिल्लाको औरही न.पा.४ कठुधार स्थित माईस्थान सम्सी सडक खण्डमा अस्थाई प्रहरी पोष्ट कठुधारबाट गस्तीमा खटिएको प्रहरी टोलीले सम्सिबाट गौशाला तर्फ जादै गरेको ज १ ख ७२८ नं. को यात्रुवाहक बस रोकी चेकजाँच गर्ने क्रममा सोही बसमा सवार परियारको साथबाट NITROVET-10 लेखेको जम्मा २२ पिस ट्याब्लेट बरामद भएको हो I
बरामद लागु औषध सहित परियारलाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छI
जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली
महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..
7 दिन पहिले
रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..
7 दिन पहिले
शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..
काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..
8 दिन पहिले
सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..
महोत्तरी, भदौं १६ गते महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..
23 दिन पहिले
गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो
महोत्तरी, भदौं १६ गते सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग
काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..
26 दिन पहिले
रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..
जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली
महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..
कमेन्ट गर्नुहोस्
view comments