गौशालामा  लाखौको चोरी 

5 वर्ष पहिले प्रकाशित

(2078-09-30 B.S.)

4544 पटक देखिएको

निरन्जन साह 
महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ स्थित रहेको गौशाला बजारमा  रहेको मोबाइल पसलमा लाखौको चोरी भएको छ ।
बजारको गणेश मन्दिर भन्दा ५० मिटर उत्तर रहेको मिथिलान्चल कम्प्लेक्समा लाखौको चोरी भएको हो । पसलका संचालक संजिप कुमार यादवले आफ्नो पसलमा रहेको मूल गेटको ढोका तोरी अज्ञात समूहहरुले गए राती २ बजे चोरी गरेको बताएको छन् । चोरहरुद्वारा मोबाइल  १२० थान (१३ लाख १८ हजार ) को ,सिसिटिभीको डीभिआर १ थान, ल्यापटप १ थान र अन्य सामग्री गरि २० लाख २२ हजार ८ सय बराबरको समान चोरी भएको गौशाला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।
सिसिटिभी क्यामरामा कैद भएको प्रमाण समेट चोरले बच्नको लागि सिसिटिभि पनी चोरेर लागेको उनले बताएका  छन्  । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र चोरहरुको खोजि तिब्र गतिमा भईरहेको प्रहरीले जनाएको छ । मिथिलान्चल कम्प्लेक्समा ४ जना स्टाफ सहित संचालक पनि कार्यरत रहेका छन् अघिल्लो वर्ष पनि यस पसलमा चोरी भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले