प्रहरी प्रशासनको लापरबाही गौशाला उद्योग वाणिज्य संघको आरोप
ममता शर्मा
गौशाला उद्योग वाणिज्य संघले प्रहरी प्रशासनले लापरबाही गरेको आरोप लगाएको छ । गौशाला बजारमा बिहिबार राति भएको चोरीको घटनामा प्रहरीको सक्रियता कमि देखिएको गौशाला उद्योग वाणिज्य संघले प्रेश विज्ञप्ति जारि गर्दै प्रहरीको निगरानी हुदा हुदै पनि चोरी सहज तरिकाले हुनु दुखद रहेको जनाएको छ ।
“घटना स्थल भन्दा करिब ३०० मिटर नजिकै इलाका प्रहरी कार्यालय छ । प्रहरीको नियमित सुरक्षा गस्ती र बजारै भरि सिसिटिभी क्यामराबाट २४ औ घण्टा निगरानी हुदा पनि पसलको ढोका फोडिनु र समान चोरिनुले प्रहरीको सुरक्षामाथि प्रश्न चिह्न उब्जाएको छ । जनताको जीउधन सुरक्षार्थ खटिएका प्रहरीको आखाँ अगाडीबाटै चोरी हुनु सामान्य विषय होइन ” बिज्ञप्तिमा भनिएको छ ।
घटनाले गौशाला बजारका व्यापारीहरु त्रसित भएको जनाउदै संघले अपराधिक जन्य घटनाहरुको गम्भीर छानविन गरि दोषीलाई कारवाही गर्न जोडदार माग गरेको छ ।
गत विहिबार गौशाला बजारमा रहेको मोबाइल पसलमा लाखौको चोरी भएको थियो ।बजारको गणेश मन्दिर भन्दा ५० मिटर उत्तर रहेको संजिप कुमार यादवले संचालन गरेका मिथिलान्चल कम्प्लेक्समा मूल गेटको ढोका तोरी अज्ञात समूहहरुद्वारा राती २ बजे मोबाइल १२० थान (१३ लाख १८ हजार ) को ,सिसिटिभीको डीभिआर १ थान, ल्यापटप १ थान र अन्य सामग्री गरि २० लाख २२ हजार ८ सय बराबरको समान चोरी थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments